ओली समूहको सत्ता कार्ड: नेम्वाङलाई प्रधानमन्त्री

काठमाडौं। सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहूले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ। स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ। स्रोतले भन्यो, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड … Continue reading ओली समूहको सत्ता कार्ड: नेम्वाङलाई प्रधानमन्त्री